सर्वदलिय बैंठकबारे जानकारी छैन, नबाेलाएकाे बैठकमा जाने कुरै हुदैँन : उपेन्द्र यादव

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी रहेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल,प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन्।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी भएनन्। जसपा अध्यक्ष यादवले भने, “नबोलाएको बैठकमा जाने कुरा नै हुँदैन, सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी छैन ।” जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर भने सर्वदलीय बैठकमा सहभागी हुँदैछन् । कोरोनाको रोकथाम र संसदलाई प्रभावकारी बनाउने विषयमा सर्वदलीय बैठक बस्दैछ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छैनन्। त्यस्तै, जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन्। तर जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण बैठकमा सहभागी भएका छन्। Tagsउपेन्द्र यादव Kathmandu. An all-party meeting is underway at the Prime Minister's residence in Baluwatar. Prime Minister KP Sharma Oli has called an all-party meeting for 11 am. Ministers including Prime Minister KP Sharma Oli, Ishwar Pokharel, Pradip Gyawali and Vishnu Poudel are participating in the meeting. Upendra Yadav and Baburam Bhattarai did not attend the all-party meeting convened by the Prime Minister KP Sharma Oli. JSP Chairman Yadav said, "There is no question of going to an unsolicited meeting. We have no information about the all-party meeting." Another JSP chairman Mahanta Thakur is participating in the all-party meeting. An all-party meeting is being held on the prevention of corona and making the parliament effective. Chairman of the Maoist Center Pushpa Kamal Dahal Prachanda did not attend the meeting. Similarly, Jaspa presidents Dr Baburam Bhattarai and Upendra Yadav are also absent. But Jaspa leaders Mahanta Thakur and Laxman Lal Karna have attended the meeting. Tags Upendra Yadav
सर्वदलिय बैंठकबारे जानकारी छैन, नबाेलाएकाे बैठकमा जाने कुरै हुदैँन : उपेन्द्र यादव सर्वदलिय बैंठकबारे जानकारी छैन, नबाेलाएकाे बैठकमा जाने कुरै हुदैँन : उपेन्द्र यादव Reviewed by sptv nepal on April 17, 2021 Rating: 5

No comments:


Recent in tips